जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

काठमाडौं– भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्येत व्यापार निर्देशिकाले नेपालमा जलविद्युत विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्येत कम्पनीबाट विद्युत खपिरदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालीमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ । विद्युत व्यापारलाई रणनीतिक, राष्ट्रिय र आर्थिक महत्वको मुद्दा बनाउँदै भारतले नेपाल, भूटान र बंगलादेशमा भारतीय कम्पनीले … Continue reading जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त